नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहाललाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीसमेत रहेकी उनलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कारका लागि आर्यघाट लगिएको हो।
जहाँ पुर्याउने क्रममा उनको पार्थिव शरीरलाई छोरीहरु गंगा दाहाल र रेणु दाहालले काँध हालेर ब्रह्मनालमा पुर्याएका थिए।



























456
Shares

प्रतिक्रिया