ad ad

फोटोफिचर


पानी परेपछि यस्तो देखियो टीयू मैदान (फोटोफिचर)


सरोज नेपाल
बैशाख १६, २०८० शनिबार ११:२८, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेपछि रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि पहिले नेपालले ब्याटिङ गरिरहेको थियो। नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। 

खेल रोकिएपछि टीयु क्रिकेट मैदान त्रिपालले ढाकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .