महोत्तरीदेखि आएका मिटरब्याजीपीडितलाई काठमाडौंको खुलामञ्चमा प्रवेश गर्न नदिन महानगरले नगर प्रहरी तैनाथ गरेको छ।
मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु ११ दिन लगाएर आइतबार काठमाडौं आएका हुन्।
उनीहरुले काठमाडौंको खुला मञ्चमा धर्ना दिएर सरकारको ध्यानाकर्षण गराउने बताएका थिए।
पीडितलाई रोक्न महानगरले खुल्ला मञ्चको गेटमा ताला लगाउनुका साथै नगर प्रहरी तैनाथ गरेको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया