ad ad

फोटोफिचर


मनाङ मर्स्याङ्दी र आर्मीको रोचक भिडन्त (फोटोफिचर)


स्नेहा केसी
पुस ७, २०७६ सोमबार १३:४१,

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा सोमबार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच रोचक भिडन्त भएको छ।

खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। लिगमा मनाङ मर्स्याङ्दी क्लबको यो लगातार दोस्रो जित हो।

५ मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बलमा मनाङ मर्स्याङ्दीका दायानन्दले खाली पोष्टमै गोल गरेका थिए।

DB9A9826_copy_1.jpg

DB9A9842_copy_1.jpg

DB9A9846_copy.jpg

DB9A9838_copy.jpg

DB9A9855_copy.jpg

DB9A9854_copy.jpg

DB9A9852_copy.jpg

DB9A9847_copy.jpg

DB9A9856_copy.jpg

DB9A9858_copy.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .