बलिउड अभिनेता आफ्नो आगामी फिल्म लालसिंह चड्ढाको सुटिङमा व्यस्त छन्।
यस्तो व्यस्तताको बाबजूद छोरी इरा खान निर्देशित नाटक हेर्न उनी पञ्जाबबाट बेंगलुरु पुगेका छन्।
इरा पहिलो स्टेज नाटकका रुपमा प्राचीन नाटककार युरिपिडसको मिदिया नामक नाटक निर्देशन गरिरहेकी छन्।
लालसिंह चड्ढा ओस्कार विजेता हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो। एजेन्सी
प्रतिक्रिया