फोटोफिचर


नेपाल साग च्याम्पियन बनेको क्षण (फोटोफिचर)


प्रविन कोइराला र स्नेहा के.सी
मंसिर २४, २०७६ मंगलबार १३:०,

डिफेन्डिङ च्याम्पिनय नेपालले दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण रक्षा गरेको हो।

यसअघि २०१६ मा भएको अघिल्लो साग संस्करणको उपाधि समेत नेपालले जितेको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुग्न सफल हुँदा चारपटक स्वर्ण जित्न सफल भएको हो।

मंगलबार भुटान र नेपालबीच भएको खेलका झलकहरुः

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .