काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान जारी राखेको छ।
नक्सा पासबिना तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनामा डोजर लाउने काम आज पनि भइरहेको छ।
मेयर बालेन्द्र शाह डोजर लिएर आज बालाजु वनस्थली क्षेत्र पुगेका छन्।
हेर्नुहोस्, त्यस क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर टहरालगायतका संरचना भत्काइएका तस्बिर
यी पनि :
- काठमाडौं मलमा चल्यो डोजर (फोटो/भिडिओ)
- बालेन्द्रलाई पर्खिरहेको अल्फा बिटा, बाटो मिचेर पार्किङ (तस्बिरहरु)
- बालेन्द्रले भने : कारबाही सुरु भयो, अब महानगरभरि पुग्नेछ
- काठमाडौंको शान्तिसुरक्षाबारे मेयर बालेन्द्रले गरे उपत्यका प्रहरी प्रमुखसँग छलफल
- काठमाडौंमा नाइट बस चलाउने बालेन्द्रको योजना अलपत्र
- ठमेलको रात्रि जीवन (तस्बिरहरु)
- काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रहरीको नियन्त्रण, व्यवसायी भन्छन्– साँझमा सुत्न पर्यटक आउँदैनन्
- रात्रिकालीन व्यवसाय बन्द गराएको प्रहरीले होइन, निर्णय भए २४ घण्टै सुरक्षा दिन्छौं : प्रहरी प्रवक्ता राई
भदौ ११, २०७९, शनिबार
2.4k
Shares
प्रतिक्रिया