ad ad

समाज


काठमाडौंको शान्तिसुरक्षाबारे मेयर बालेन्द्रले गरे उपत्यका प्रहरी प्रमुखसँग छलफल

काठमाडौंको शान्तिसुरक्षाबारे मेयर बालेन्द्रले गरे उपत्यका प्रहरी प्रमुखसँग छलफल

नेपालखबर
भदौ ५, २०७९ आइतबार १६:१४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकसँग छलफल गरेका छन्। 

काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाको सम्बन्धमा छलफल भएको मेयर शाहले बताए। 

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा छलफल भएको हो।

छलफलमा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी सहभागी थिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .