ad ad

फोटोफिचर


अन्डरग्राउन्ड पार्किङ खुलाउन तोडियो बानेश्वर प्लाजाको संरचना (तस्बिरहरु)


नेपालखबर
भदौ ६, २०७९ सोमबार १५:५, काठमाडौँ

काठमाडौं महानगरपालिकाले अन्डर ग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन थालेको छ। 

नयाँ बानेश्वरको पिपल बोटस्थित बानेश्वर प्लाजामा रहेको पार्किङमा छिर्न सडक छेउका सटरहरू भत्काइएको हो।

महानगरपालिका प्रमुख बालेन्द्र शाह आफैं खटिएर संरचना भत्काएका हुन्। नगर प्रहरीसहित पुगेका उनले मापदण्डविपरीत बनेका संरचना भत्काउन निर्देशन दिए। 

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर पसल र अन्य संरचना चलाइएपछि महानगरले ३५ दिने सूचना जारी गरेको थियो। 

अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन प्रहरीसहित बालेन्द्र बानेश्वर पुगेका थिए। 

 नगर प्रहरी नै खटिएर संरचना भत्काएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .