आठ वर्षअघि यौन हिंसाबाट पीडित एकजना किशोरीको पक्षमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
यसअघि शुक्रबार पनि बालुवाटारमा किशोरीको पक्षमा प्रदर्शन भएको थियो।
शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन्।
भिडिओ
480
Shares
प्रतिक्रिया