मंसिर १५ गतेबाट नेपालमा शुरु हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)को उद्घाटन समारोहका लागि मंगलबार उद्घाटनस्थल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रिहर्सल गरिएको छ।
रिहर्सलमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरु सहभागी थिए। मंसिर १५ गते हुने उद्घाटनमा सुरक्षा निकायसँगै सहभागी देश, खेलाडी, संघसंस्थाहरुको मार्चपास हुनेछ।
त्यसपूर्व मंगलबार गरिएको रिहर्सलका केही दृश्यहरु
प्रतिक्रिया