छापा खबर


३ सय उपसचिव र १ सय सहसचिवको भर्ना खुल्दै

३ सय उपसचिव र १ सय सहसचिवको भर्ना खुल्दै

नेपालखबर
असोज २८, २०७६ मंगलबार ०:४५,

लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ।

दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad