ad ad

छापा खबर


सी भ्रमण : आज काठमाडौंका यी रूटमा यातायात रोकिने

सी भ्रमण : आज काठमाडौंका यी रूटमा यातायात रोकिने

नेपालखबर
असोज २५, २०७६ शनिबार १:२९,

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा उपत्यकाका केही क्षेत्रमा यातायात प्रभावित हुने भएको छ।

सी भ्रमणका क्रममा शनिबार र आइतबार भीभीआईपी सवारी हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए।

शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा राष्ट्रपति सी उत्रने कार्यतालिका छ। साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम छ।

यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुन कार्यक्रम रहेको हुँदा सवारी हुने कार्यक्रम रहेको हुँदा सवारी हुने रुटमा यातायात पूर्ण रोकिने प्रवक्ता पौडेलले जानकारी एि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .