छापा खबर


हृदयेश त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र? यसरकाण उठ्यो प्रश्न

हृदयेश त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र? यसरकाण उठ्यो प्रश्न

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार १:२४,

उनी सूर्य चिह्नबाट चुनाव लडे। संसद्मा सत्तापक्षकै लहरमा बस्छ। सिंहदरबास्थित नेकपा संसदीय दलको कार्यालय भवनमा उनको छुट्टै कोठा छ। उनलाई नेकपाको ‘ह्विप’ पनि लाग्छ। तर पनि प्रश्न छ- सांसद हृदयेश त्रिपाठी सत्तापक्षीय हुन् वा स्वतन्त्र?

कानुनका आधारमा सांस्द त्रिपाठी ‘नेकपा सांसद’ हुन्। तर उनी स्वयं भने आफूलाई त्यसो भन्न रुचाउन्नन्।

उनले खल्तीबाट परिचयपत्र निकाले र देखाए। अनि भने, ‘म स्वतन्त्र सांसद हुँ।’ यो खबर आजको कान्तिपुरमा दिनेश रेग्मीले लेखेका छन्।

संघीय संसद् सचिवालयद्वारा जारी त्रिपाठीको परिचयपत्रमा ‘दलीय संलग्नता : स्वतन्त्र’ लेखिएको छ।

‘प्राविधिक रूपमा म सत्तापक्षको सांसद हुँ। तर वास्तविक रूपमा स्वतन्त्र सांसद हुँ,’ तर वास्तविक रूपमा स्वतन्त्र सांसद हुँ,’ बृजेशकुमार गुप्ता र म एमालेको चिह्न सूर्य लिएर जितको दुई स्वतन्त्र सांसद हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad