ad ad

छापा खबर


यहाँका किसानले कमाए तरकारी बेचेरै ३४ करोड

यहाँका किसानले कमाए तरकारी बेचेरै ३४ करोड

नेपालखबर
साउन २८, २०७६ मंगलबार ०:३१,

धनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्खुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रुपैयाँ आम्दानी गरेका छन्।

बेंसी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका किसान अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन्। यो खबर आजको कारोबार दैनिकमा विकास घिमिरेले लेखेका छन्।

एक दशकअघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारीले हराभर भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .