छापा खबर


कोरोना निको भएपछि २५ जना अस्पतालबाट नाच्दै गाउँदै घर गए, स्वास्थ्यकर्मी पनि सँगै नाचे

कोरोना निको भएपछि २५ जना अस्पतालबाट नाच्दै गाउँदै घर गए, स्वास्थ्यकर्मी पनि सँगै नाचे

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ३:०,

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएपछि नाच्दै गाउँदै घर फर्किएका छन्। योसँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या शून्य भएको छ।

डिस्चार्ज भएर घर फर्किने क्रममा अस्पताल परिसरमा उनीहरु झुमेर नाचेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। फ्रन्टलाइनमा रहेर संक्रमितको उपचार गरेका केही चिकित्सकले पनि नाचगानमा साथ दिएका थिए।

डिस्चार्ज भएकाहरुलाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, जनप्रतिनिधि र स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad