उडान आवतजावत गरिरहेका छन्। अहिले पनि दिनमा ४४ उडानबाट ३ हजार यात्रु आइरहेका छन् भने करिब २ हजार यात्रु बाहिर गइरहेका छन्।
बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन्। शुक्रबार नेपाल आएकामध्ये ७ सय विदेशी हुन्। विदेशीमध्ये पनि तीन सय भारतीय हुन्।
त्यस्तै, शनिबार तीन सय भारतीयसहित चार सय ५० विदेशी नेपाल आएका छन्। यो खबर आजको नयाँ पत्रिकामा केदार दाहालले लेखेका छन्।
चीन, दक्षिण कोरिया, भारत, हङकङ, ओमान, मलेसिया, थाइल्यान्ड, जापान, साउदी अरब, कतार, युएईदेखि टर्कीबाट विमान आवतजावत गरिरहेका छन्।

प्रतिक्रिया