छापा खबर


बिल गेट्सकी छोरीले गर्दैछिन् यी व्यक्तिसँग विवाह

बिल गेट्सकी छोरीले गर्दैछिन् यी व्यक्तिसँग विवाह

नेपालखबर
माघ १९, २०७६ आइतबार १:३६,

माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिश्रमका नायल नास्सारसँग विवाह गर्ने घोषणा गरेकी छन्।

जेनिफरले बुधबार सोसल मिडिया प्लेफर्म इन्स्टाग्राममा लेखेकी छन्– नायल नास्सार तपाईं फरक किसिमको व्यक्ति हुनुहुन्छ। म तपाईंसँग आगामी जीवन सिक्दै, बढ्दै, हाँस्दै बिताउनका लागि थप कुर्न सक्दिनँ।’

जेनिफ र नास्सार लामो समयदेखि साथ रहँदै आएका छन्। एजेन्सीलाई उधृत गर्दै आजको कारोबारले यो खबर छापेको छ।

जेनिफरले एक साक्षात्काका क्रममा भनेकी छन्- ‘यो विशेष भएको छ। यो मामिलामा नास्सार एक पेसेवर हुन् । म यस खेलमा अझै पनि सिकारु नै छु। यसैले अर्कासँग घोडाका लागि हाम्रो माया जुनुन साझा गर्न सक्षम हुनु अविश्वसनीय हाे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad