छापा खबर


सवारी साधनमा फेरि इम्बोस्ड नम्बर वितरण गर्ने तयारी

 सवारी साधनमा फेरि इम्बोस्ड नम्बर वितरण गर्ने तयारी

नेपालखबर
पुस ९, २०७६ बुधबार १:१८,

यातायात व्यवस्था विभागले प्रदेशको नामाकरण नभए पनि इम्बोस्ड नम्बर वितरण फेरि सुचारु गर्ने भएको छ।

सर्वोच्च अदालतको फैसलासँगै इम्बोस्ड नम्बर वितरण पुनः सुचारु गर्ने तयारीमा विभाग जुटेको खबर आजको कारोबार दैनिकमा मनिका खतिवडाले लेखेकी छन्।

गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशको नाम टुंगो नलागे पनि प्रदेश नम्बरै आधारमा इम्बोस्ड वितरण गर्न लागिएको हो।

अब नामाकरण नभएका प्रदेशहरुलाई नम्बरका हिसावले इम्बोस्ड नम्बर वितरण गरिने यातायात विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad