छापा खबर


बलात्कार प्रयास प्रकरण : चस्मा महराकै भएको पुष्टि, यस्ताे छ प्रमाण

बलात्कार प्रयास प्रकरण : चस्मा महराकै भएको पुष्टि, यस्ताे छ प्रमाण

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १:५४,

घटनास्थलबाट बरामद भएको फुटेको चस्मा निवर्तमान सभामुख कृष्णबहादुर महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ।

महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे।

घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएकाले सो चस्मा महराकै भएको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

महराले चस्मा खरिद गरेको नागपोखरीस्थित डा. सन्दुक रुइतको ‘आई केयर क्लिनिक’ ले नै त्यसको पुष्टि गरिदिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad