छापा खबर


घटनाको भोलिपल्ट महराको एसएमएस ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’

घटनाको भोलिपल्ट महराको एसएमएस ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार २:१,

पीडितको जाहेरीबाहेक उनलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले पठाएको ‘एसएमएस’लाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ।

घटनाको भोलिपल्ट उनले ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’ भनेर एसएमएस पठाएका छन् । त्यो म्यासेजबाट समेत अघिल्लो दिन उनले बलात्कार प्रयास गरेको पुष्टि हुने अभियोगमा उल्लेख गरिएको छ।

अभियोगमा भनिएको छ, ‘उक्त मेसेजले पनि प्रतिवादी घटनास्थलमा उपस्थित भई पीडितसँग भएका कसुरजन्य कार्यको उजागर हुन नदिन प्रयास गरेको तथ्य स्थापित भएको छ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

महराले पठाएका अन्य एसएमएसहरूलाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad