छापा खबर


पारस खड्कालाई प्रश्न : तपाईं कप्तानमा फिर्ता हुनु होला?

पारस खड्कालाई प्रश्न : तपाईं कप्तानमा फिर्ता हुनु होला?

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार २:२८,

मैले निकै सोचविचार गरेर कप्तानी छाड्ने निर्णय गरेको हुँ।

नेपाली क्रिकेट पारस खड्काको कप्तानीपछि मात्रै सुरु भएको होइन।

आज कात्तिक ३ गतेको नेपाल साप्ताहिकमा उनले भनेका छन् : एउटा व्यक्तिमा कोही अड्किन हुँदैन।

मैले इमानदार भएर कप्तानको जिम्मेवारी निर्वाह गरें। अब आउनेले पनि त्यस्तै गर्नुपर्छ।

म मेरो निर्णयमा अडिग छु। नेपाली टिमको कप्तानका रूपमा फर्किन्नँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad