ad ad

मधेस


मधेश प्रदेशले ६० वर्ष माथीकालाई आँखा, दाँत, कानको निःशुल्क परीक्षण गर्ने

मधेश प्रदेशले ६० वर्ष माथीकालाई आँखा, दाँत, कानको निःशुल्क परीक्षण गर्ने

नेपालखबर
असार १, २०८० शुक्रबार १९:४१, काठमाडौँ

मधेश प्रदेशले ६० वर्ष माथीका नागरिकलाई आँखा, दाँत र कानको निशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने भएको छ। 

प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले सर्ने रोगको रोक्न पूर्वधारका लागि ५ करोड बजेट विनियोजन गर्ने भएको हो। 

प्रादेशिक अस्पताललाई १५० शैया र  लाहान, जलेश्वर, मलङवा, गौर र कलैयामा १०० सैयाको अस्पताल विस्तार गर्न ३० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .