मधेस


महोत्तरी-१ मा रास्वपाका महतो दोब्बर मतले अगाडि, पछि परे गिरिराजमणि

महोत्तरी-१ मा रास्वपाका महतो दोब्बर मतले अगाडि, पछि परे गिरिराजमणि

नेकपा उम्मेदवार गिरिराजमणि पाेखरेल


नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ९:७, काठमाडौँ

महाेत्तरी १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार प्रमोद महतो अगाडि छन्। 

अहिलेसम्म प्राप्त विवरणअनुसार घण्टी चिह्नका प्रमाेद महताेले ३५४७ मत पाएका छन्। 

यस्तै नेकपाका गिरिराजमणि पाेखरेलले १६२०, कांग्रेसका मुकेश काफ्लेले ५१७ र एमालेका लक्ष्मी महताेले ७०३ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad