प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार झाले ६ हजार चार मत प्राप्त गर्दा कांग्रेसका विमलेन्द्र निधिले २२ सय ६८ मत पाएका छन्।
त्यसैगरि एमालेकी जुली महतो १९ सय ९० मतसहित तेस्रो स्थानमा छिन्।
प्रतिक्रिया