जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मतदान गरेका छन्। सप्तरी २ को महदेवा नगरपालिका वडा नं २ को महदेवा बूथबाट उनले मतदान गरेका हुन्। सप्तरी २ बाट उम्मेदवार रहेका राउत दोस्रो पटक चुनावी मैदानमा छन्। २०७९ को निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका थिए। प्रकाशित: फागुन २१, २०८२ बिहिबार १०:४९ 30 Shares
प्रतिक्रिया