मधेस


साढे १० बजेसम्म धनुषामा भयो ३२ हजार मतदान

साढे १० बजेसम्म धनुषामा भयो ३२ हजार मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १०:५४, काठमाडौँ

धनुषामा बिहान १०:३० सम्म ३२ हजार मतदान भएको छ। 

बिहान १०:३० बजेसम्म ३२ हजार मतदान भएकाे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए।

जिल्लाभर ५ लाख १४ हजार ५७१ मतदाता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad