मधेस


वीरगञ्जमा दुई समुदायबीच तनाव, झडप नियन्त्रण गर्न अश्रुग्यास प्रहार

वीरगञ्जमा दुई समुदायबीच तनाव, झडप नियन्त्रण गर्न अश्रुग्यास प्रहार

नेपालखबर
चैत ३०, २०८१ शनिबार १८:९, वीरगञ्ज

पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद भएपछि दुई समुदायबीच झडप भएको छ। 

शनिबार दिउँसो वीरगञ्जकाे छप्कैया चोकमा  हिन्दू र मुस्लिम  समुदायबीच झडप भएको हो।

प्रहरीका अनुसार झडपमा पसल र मोटरसाइकलमा आगजनी भएको छ। 

झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad