मधेस


कुखुरा फार्ममा आगो लाग्दा साढे ४ लाख क्षति

कुखुरा फार्ममा आगो लाग्दा साढे ४ लाख क्षति

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ८:७, सर्लाही

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा कुखुरा फार्ममा आगलागी हुँदा दुई हजार कुखुरा जलेका छन्।

शनिबार साँझ स्थानीय महेन्द्र यादवको कुखुरा फार्ममा आगलागी भएको हो। 

कुखुरा फार्म जलेर नष्ट हुँदा साढे ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हरिवन नगरपालिकाबाट गएको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .