ad ad

मधेस


जनकपुर उपमहानगरपालिकाले माग्यो १५७ जना कर्मचारी (सूचनासहित)

जनकपुर उपमहानगरपालिकाले माग्यो १५७ जना कर्मचारी (सूचनासहित)

फाइल।


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ८:५, काठमाडौँ

जनकपुर उप-महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ। सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगर प्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरेको हो।

गोरखापत्रमा सूचना जारी गर्दै महानगरपालिकाले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ। त्यस्तै, कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक, लगायतका पदहरुमा कर्मचारी माग गरेको हो। 

इच्छुक नेपाली नागरिकहरुले जनकपुर उपमहानगरपालिकाको वेबसाइटबाट थप जानकारी लिन सकिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .