मधेस


कार्यकर्ताले मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा ३ राउन्ड हवाइ फायर

कार्यकर्ताले मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा ३ राउन्ड हवाइ फायर

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:२९, जनकपुर

सिरहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल मतदानस्थलमा गोली चलेको छ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि  प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .