रुपन्देहीको क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन्।
३३ सय मतगणना हुँदा रास्वपाका तैफिक खानले १८९३ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका खिमलाल भट्टराईले ५७६ मत पाए।
यता नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले ३८५ मत प्राप्त गरे।
रुपन्देही क्षेत्र नम्बर पाँचमा ८४ हजार ८३८ मत खसेको थियो।
675
Shares

प्रतिक्रिया