कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि बिहान साढे ९ बजे मत गन्न थालिएको हो। कपिलवस्तु नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। प्रकाशित: फागुन २२, २०८२ शुक्रबार ९:५१ 84 Shares
प्रतिक्रिया