लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट पेस गरेका छन्।
मन्त्री कार्कीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमअनुसारको राजस्व आय र व्ययको अनुमान पेस गरेका हुन्।
मन्त्री कार्कीले आर्थिक सर्वेक्षण पेस गरेसँगै बजेट वक्तव्य सुरु गरेका छन्।
प्रतिक्रिया