ad ad

लुम्बिनी


खादा, माला र अबिर नलगाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको घोषणा

खादा, माला र अबिर नलगाउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको घोषणा

नेपालखबर
साउन १४, २०८१ सोमबार २०:५६, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बधाई दिन आउने व्यक्तिबाट खादा, माला, अबिर नलगाउने र कुनै प्रकारको उपहार नलिने घोषणा गरेका छन्।

उनले सूचना नै टाँस गरेर खादा माला निषेध गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदिप नेपालीले जानकारी दिए।

मुख्यमन्त्रीले सुरक्षा स्कर्टिङ्ग पनि घटाएका छन्। मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङमा खटिने सुरक्षाकर्मी घटाइएको सचिवालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .