लुम्बिनी प्रदेश अस्पताल बुटवलमा एमआरआई सेवा सञ्चालन हुने छ।
लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेटमा नयाँ सेवा थप गर्नको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।
सहरी क्षेत्रमा एम्बुलेन्सबाट उद्धार र दुर्गम क्षेत्रमा हवाई उद्धार गरिने बजेटमा उल्लेख छ।
आँखा गुमाएकालाई निशुल्क नानी प्रत्यारोपण गर्न बजेट विनियोजन गरेको छ। प्रदेशका एम्बुलेन्समा जिपिएस जोड्ने भएको छ।
39
Shares
प्रतिक्रिया