गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ यतिबेला आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण (बजेट) प्रस्तुत गरिरहेका छन्।
गण्डकीमा पहिलोपटक अर्थशास्त्र नै पढेका अर्थमन्त्रीबाट बजेट पेश भएको हो।
लमजुङमा जन्मेका डा. टकराजले अर्थशास्त्रमै स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि (पीएचडी) गरेका छन्।
गण्डकी पर्यटकीय क्षेत्र हो।
42
Shares
प्रतिक्रिया