बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए।
पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केका बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समय बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ। रासस
15
Shares

प्रतिक्रिया