घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ।
संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिककाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेत बाट बिनियोजन गरिएको बजेट १ अर्ब ५३ करोड रहेको छ।
कुल बजेट २ अर्ब ३२ करोड मध्ये १ अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात ५३.८५ प्रतिशत चालु खर्च र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात ४६.१५ प्रतिशत पुँजीगत खर्च रहेको छ।
18
Shares

प्रतिक्रिया