प्रधानमन्त्री केपी शर्मा ओली झापास्थित निवासमा आगजनी गर्न खोज्ने समूहलाई प्रहरीले रोकेको छ।
झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब डेढ सय जनाको टोलीले घरी मालपोत कार्यालय र घरी ओली निवासमा आक्रमण गर्ने प्रयास गरेको थियो।
36
Shares

प्रतिक्रिया