अन्य दिन बेलैमा सुनसान हुने न्यूरोड र वसन्तपुरमा दीपावलीको साँझ अबेर रातिसम्म चहलपहल बाक्लो छ।
दीपावलीका बत्तीले झकिझकाऊ भएको यो व्यापारिक र पुरातात्विक क्षेत्रमा मानिसहरुको बाक्लो भिड अहिले पनि छ।
किनमेलदेखि सहरकबीचको दीपावली हेर्न मानिसहरु त्यहाँ पुगेका हुन्।
राजधानीका ठाउँ ठाउँबाट मानिसहरु अहिले रातिसम्म मानिसहरु न्यूरोड-वसन्तपुरको रौनक हेरिरहेका छन्।






177
Shares

प्रतिक्रिया