कालीकोट प्रदेश सभा (२) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्।
जम्मा खसेको मतमा विष्टले ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन्।
१३ हजार ७८३ मत ल्याएका छन्। उनका आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटी पराजित भएका छन्। बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।
कालीकोटबाट माओवादीको साथमा ३० वर्षपछि कांग्रेसले जित हासिल गरेको हो।
मंसिर ९, २०७९, शुक्रबार
42
Shares
प्रतिक्रिया