दैलेख जिल्लाको प्रतिनिधिसभा सभा १ नं क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा १८ हजार २५६ मतसहित विजयी भएका छन्।
बिहीबार विहान सम्पन्न मतगणनामा थापाले नेकपा (एमाले) का रविन्द्रराज शर्मालाई १ हजार ८४९ मतले पराजित गरे।
एमालेका थापाले १७ हजार ४०७ मत ल्याएका छन्।
यहाँ राप्रपाकी कुन्तीकुमारी शाहीले.४ हजार ६०२ मत ल्याएर तेस्रो भएकी छन् भने नेमकिपाका प्रकाश गुरुङ ६९७, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३८६, गोपाल नेपाली (खरायो).२१० र निरकबहादुर थापा (माछा) ले.१०५ तथा भुपालबहादुर थापा (करुवा) मा.६६ मत आएको छ।
१ हजार ६५७ मत बदर भएको छ।
48
Shares

प्रतिक्रिया