नेकपा एमालेका नेता महेश बर्तौला मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
बर्तौलाले निकट प्रतिस्पर्धी खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बर्तौलाले ३४ हजार ९ सय १६ मतसहित विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका छन्।
3.2k
Shares

प्रतिक्रिया