ad ad

कर्णाली


सुर्खेत २ बाट एमालेका यमलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित

सुर्खेत २ बाट एमालेका यमलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ४:५३, काठमाडौँ

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा क मा नेकपा एमालेका उम्मेदवार यमलाल कँडेल विजयी भएका छन्। एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन्। 

कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। 

उनीहरुबीचको मतान्तर १ सय ६१ छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुर्य बहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .