ad ad

कर्णाली


कर्णालीमा ‘गरिबी निवारण र रोजगारी, प्रदेश सरकारको जिम्मेवारी’ कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट

कर्णालीमा ‘गरिबी निवारण र रोजगारी, प्रदेश सरकारको जिम्मेवारी’ कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट

नेपालखबर
असार १, २०८१ शनिबार १५:५५, सुर्खेत

कर्णाली प्रदेश सरकारले गरिबी निवारण र रोजगारी, प्रदेश सरकारको जिम्मेवारी कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ।

शनिबार प्रदेशसभाको बैठकमा बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले उक्त बजेट विनियोजन गरेको बताएका हुन्। 

यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा सञ्चालन भएको र १६ हजार बेरोजारले रोजगार पाउने भएका छन्। 

यस्तै, बेरोजगार जनशक्तिलाई व्यवसायी तथा रोजगारीमा जोड्नका लागि कर्णाली समृद्धि परियोजनामार्फत श्रम तथा सिपको आधारमा उद्यमशिलता रोजगार मेला, सिप विकास कार्याक्रम सञ्चालन गरिने र  विदेशबाट फर्किएका व्यक्तिले प्राप्त गरेको सिप, अनुभव, पँजी, ज्ञान तथा सम्बन्धन सञ्जालको प्रयोग गरि उत्पदान तथा रोजगारीमा जोड्न स्थानीय उद्योगमा जोड दिनका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको अर्थमन्त्री केसीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .