ad ad

कर्णाली


कर्णालीको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश (पूर्णपाठ)

कर्णालीको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश (पूर्णपाठ)

नेपालखबर
जेठ २३, २०८१ बुधबार १७:३, सुर्खेत

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका हुन्।

प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।

आगामी आर्थिक वर्षमा प्रदेशको सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको परियारले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, कर्णालीको स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रदेश प्रमुख परियारले बताए।

यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट स्रोत सुनिश्चित नभएका तथा सम्भाव्यता अध्ययन नभएका आयोजनाहरु अगाडि नबढाउने नीति लिन लागेको छ।

पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .