नेकपा एमाले कर्णाली प्रदेश लेखा समितिको सदस्यमा रुकुमपश्चिमका मिजाश मल्ल निर्विरोध निर्वाचित हुने भएका छन्। खुला दुई सदस्यमा मल्लको एकल उम्मेदवारी परेपछि मल्ल सर्वसम्मत निर्वाचित हुने भएका हुन्।
प्रदेश लेखा समितिको दुई सदस्य खुलातर्फ मल्लको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्।
अनेरास्ववियु कर्णाली प्रदेश सह–संयोजक समेत रहेका मल्ल अधिवेशनका सबैभन्दा कान्छो प्रतिनिधि समेत हुन्।
312
Shares

प्रतिक्रिया