ad ad

कर्णाली


सुर्खेत २ : कांग्रेसका थानी एमालेका विसी भन्दा साढे १४ सय मतान्तरले अगाडि

सुर्खेत २ : कांग्रेसका थानी एमालेका विसी भन्दा साढे १४ सय मतान्तरले अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २३:६, काठमाडौँ

बिहान १२ बजेदेखि जारी सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका हृदयराम थानी नेकपा एमालेका अमृत विसी भन्दा १ हजार ४४४ मतान्तरले अगाडि छन्।

अहिले १०ः ३० सम्म आइपुग्दा जम्मा १० हजार ७० मतगणना भएका छन्।

जसमा कांग्रेसका थानीले ५ हजार ११८ मत प्राप्त गरेका छन् भने एमालेका विसीले ३ हजार ६७४ मत पाएका छन्।

यस्तै, ४३९ मत बदर भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .