ग्लोबल


दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु

दक्षिण कोरियामा एक नेपाली कामदारको मृत्यु

नेपालखबर
चैत १८, २०७७ बुधबार ११:५,

सुर्खेतका गगन रावलको कोरियामा हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ।

उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो।

प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार राति एक्कासी ठूलो आवाजमा गगन चिच्याएका थिए।

त्यसपछि हेर्न जाँदा उनी भुइँमा बेहोस भेटिएका थिए। दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad